जथाभावि फोहोर नफालौँ, गाउपालिका स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

महजबी खातून

टोल: 
भटोलिया
फोटो: 
मोबाईल: 
९८०७८६९६८४
लिङ्ग: 
महिला
आमाको नाम: 
सबिना खतून
बाबुको नाम: 
मो. काशिम अंसारी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
मो. महमुद आलम अंसारी
मातृ भाषा: 
मैथली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
हिन्दी/उर्दू
राजनीतिक दल: 
राष्ट्रिय जनता पार्टी नेपाल
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
महोत्तरी
प्रदेश: 
प्रदेश नं २
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
कमल दास बालिका उच्च बिद्यालय, सुरसंड
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 

बैबाहिक सम्बन्ध पछी गाउंस्तरमा राजनीति गर्दै २०७३/०७४ सालमा रा. ज. पा. को सदस्यता लिईहालसम्म यहि पार्टीमा काम गर्दै छु | हाल रा. ज. पा. बाट एकडारा गाउंपलिकामा उपाध्यक्ष पदमा निर्बाचित भएको छु |

जन्म मिति (वर्ष): 
२०५०
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१८
इमेल: