जथाभावि फोहोर नफालौँ, गाउपालिका स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।
महोत्तरीको एकडारा गाउँपालिका र जानकी मेडिकल कॉलेज शिक्षण संस्थान रमदैया धनुषाको संयुक्त सहकार्यमा एकडारा गाउँपालिका वडा नम्बर १, श्री मा.वि एकडारामा २०८१, मंसिर ९ गते विशेषज्ञ सहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
कार्यक्रम को अध्यक्षता एकडारा गाउँपालिका का अध्यक्ष दीप नारायणन मंडल, प्रमुख अतिथि डॉ राजीव कुमार झा, स्वास्थ्य शाखा प्रमुख महेन्द्र कुमार मंडल, तथा जानकी मेडिकल कॉलेज,शिक्षण संस्थान रमदैया धनुषा र एकडारा गाउँपालिका का सम्पूर्ण मेडिकल टीम को उपस्थितमा शिविर सञ्चालन भएको छ ।
यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा हाजिर हुनु भएको श्री सुबोध कुमार महतो सरलाई यस गाउँ पालिका कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्वागत तथा परिचयात्मक कार्यक्रम सम्मपन्न भयो । उक्त कार्यक्रम गा पा अध्यक्ष श्री दीप नारायण मण्डल ज्यूको अध्यक्षतामा उपाध्यक्ष, सम्पूर्ण वडा अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को अध्यक्ष एवम प्रतिनिधि सभा सद्स्य माननीय महन्त ठाकुर ज्यू ले एकडारा गाउँ पालिका वार्ड नम्बर ५ गेना बथनाहा मा विद्यालय को कम्पाउन्ड बाल र भवन को सिलान्याश , भटौलिया कुट्टी मा कम्पाउन्ड बाल , भङहिया मा ब्रहम स्थान को कम्पाउन्ड बाल , चकवा मा ब्रहम स्थान र महारानी स्थान को कम्पाउन्ड वाल तथा मन्दिर निर्मान कार्य को सिलान्यास गर्नु भयो । कार्यक्रममा पूर्व सामाजिक विकास राज्य मन्त्री एवम प्रदेश सभा सदस्य माननीय अभिराम शर्मा ज्यु , प्रदेश सांसद माननीय रानी शर्मा ज्यू , एकडारा गाउँपालिका अध्यक्ष राम छबिला साह ज्यु , उपाध्यक्ष मजहबि खातुन
सामाजिक सुरक्षा नवीकरण सम्बन्धि सूचना !!!
शिवेन्द्र ठाकुर
गुनासो सुनवाई अधिकारी
९८५४०३३०१०
gunaso.ekdara@gmail.com
एकडारा महोत्तरी
महेन्द्र मण्डल
९८१९८३११०७
suchanaadhikari@ekdaramun.gov.np